raju2.jpg         

स्वागतम् & नमस्कर

यो मेरो पहिलो प्रयास हो। यसमा मैले विविध सामाग्रीहरु समावेस गर्ने प्रयास गरेको छु। यहाँ मेरो धेरै कमिकमजोरी र त्रुटिहरु छन् होला र छ पनि। यसप्रति म क्षमा चाँहान्छु र आँशा नि गर्दछु कि तपाइहरुले मेरो यो कमिकमजोरी र त्रुटिहरुलाई मेरो पहिलो प्रयास हो भनेर स्वीकार्दै मलाइ सल्लाहा,सुझाब र प्रतिक्रीयाहरु दिनुहुनेछ।
मेरो परिचय यसप्रकार छ :-
नाम :- पुर्वेली मगर
ठेगाना :- पुर्व नेपाल
उमेर :- २२ बर्ष
शिक्षा :- साधारण
पेशा :- ………….
मलाइ मन पर्ने कुराहरुमा :- फुटबल खेल्नु,भलिबल खेल्नु,घुम्नु,पत्रपत्रीका हेर्नु,नयाँ साथी बनाउनु आदि हुन् ।
purbelimagar@gmail.com  or  purbelimagar@yahoo.com

                                       धन्यबाद !!
                                         साथीको सम्झना

This slideshow requires JavaScript.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.